आश्रयी

वि.

  1. सहारा चाहने; आश्रय लिने; आश्रयमा रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)