आसपास
क्रि.वि. [प्रा. अस्स + पस्स]
- नजिकमा; वरपर; अगलबगल; नजिकपुँडो; उँडोपुँडो।
- नजिकको थलो; वरपरको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [प्रा. अस्स + पस्स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)