आसमानी

वि.

  1. आसमानी रङ्गको; अकासे रङको।
  2. अकासे रङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)