आसामी

  1. आसाम प्रदेशको; आसाममा बस्ने।
  2. आसाम प्रदेशको स्थानीय भाषा (असमिया) वा जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)