आसेवन

ना. [सं.]

  1. लगातार गरिने सेवा टहल; सेवा, शुश्रूषा।
  2. मन लगाएर उत्साहका साथ कुनै काम बार बार दोहोर्‍याएर गर्ने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)