आस्पद
ना. [सं.]
- ठाउँ; स्थान; आसन।
- पद; दर्जा।
- थर; उपाधि।
- भएको वा हुने (लज्जास्पद, घृणास्पद, हास्यास्पद इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)