आस्रिनु

अ.क्रि.

  1. आश्रय वा आस्रामा रहनु।
  2. पेटमा बच्चा रहनु; साहा जानु; गर्भ रहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)