आहार

ना. [सं.]

  1. खाइने वस्तु; खानेकुरो; खाद्य पदार्थ।
  2. ल्याउने काम; आदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)