आहारा

ना. [सं. आहार]

  1. आहार; खानेकुरो।
  2. चराचुरुङ्गीको दाना; चारो।
  3. पशुको खाद्य पदार्थ; दाना।
  4. दैनिक खाद्यवस्तुको मात्रा (उदा.- आजकाल बिरामीको आहारा घट्दै गएको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)