आहारिसे

वि.

  1. डाहा गर्ने; ईर्ष्यालु; अरू फलेफुलेको वा समृद्ध भएको देख्न नसक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)