इँजार
ना. [अ. इजारबन्द]
- तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कमरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको प्वालघरभित्र छिराई त्यसका दायाँबायाँ जोडेर सुर्काउनी पारी बाँधिने डोरो; इजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)