इः

वि.बो.

  1. चित्त नबुझ्दो कुरा गर्दा हिस्स्याएर हीनभाव प्रकट गर्ने गरी प्रयोग गरिने शब्द। (उदा.- इः, के खुल्क्याउँछौ र तिमीले!)।
  2. लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द। (इः खालास् सित्तैँमा!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)