इक्षुमती

ना.

  1. काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा' खोलाको पुरानो सांस्कृतिक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)