इचङ्गु
ना. [नेवा.]
- काठमाडौँ नगरदेखि पश्चिम दिशामा रहेको र यसै नामका नारायणको मन्दिरले गर्दा प्रसिद्ध भएको ठाउँ; काठमाडौं उपत्यकाका चार नारायणमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)