इच्छा

ना. [सं.]

  1. कुनै चिजको प्राप्ति, समृद्धि, क्षय, ह्रास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको आन्तरिक कल्पना; कामना; अभिलाषा।
  2. चाहना; लालसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)