इजलास

ना. [अ.]

  1. मुद्दामामिलाको काम गर्ने न्यायिक निकाय; अदालत; न्यायालय; कचहरी।
  2. मुद्दा बहस हुँदा न्यायाधीश बस्ने ठाउँ; बेन्च।
  3. सभा; बैठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)