इजा

ना.

  1. (खास गरी डोटी, जुम्ला भेगका लोकसाहित्यमा प्रचलित) आमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)