इज्जत

ना. [अ.]

  1. समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर; मान; प्रतिष्ठा।
  2. हुर्मत; आबरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)