इटाचपली

ना.

  1. प्राचीन नेपालअन्तर्गत काठमाडौँमा (हनुमान् ढोकामा) रुखका वरिपरि इँटको गाह्रो लगाई बनाइएको न्यायिक चौतारो; पुरानो न्यायाधिकरण; प्राचीन फौजदारी अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)