इतिहासशिरोमणि

ना.

  1. नेपालमा इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई राष्ट्रका तर्फबाट प्रदान गरिने एक उपाधि (स्व. बाबुराम आचार्यलाई' इतिहासशिरोमणि' को उपाधि दिइएको थियो।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)