इत्यादि
अव्य. [सं.]
- यो र यस प्रकारका; यसबाहेक अन्य पनि; यस्तै; अरू पनि; आदि; प्रभृति।
- लगायत; समेत।
- कुनै लेखाइ वा बोलाइका क्रममा प्रमुख कुराहरूको उल्लेख गरी त्यस्तै प्रकारका अन्य कुराको सङ्केत दिन प्रयुक्त हुने शब्द (उदा.-साहित्यमा कविता, कथा, उपन्यास इत्यादि विधा देखिएका छन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)