इन्दीवरा

ना.

  1. औषधीमा प्रयोग हुने एक जडीबुटी; बोकेलहरो; अजशृङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)