इन्द्रजित्

वि.

  1. इन्द्रलाई जित्ने।
  2. रावणको जेठो छोरो मेघनाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)