इन्द्रध्वज
ना.
- इन्द्रको झन्डा; लिङ्गोसहितको पताका।
- प्रायः भाद्रशुक्ल द्वादशीका दिन इन्द्रको पूजा गरेर उभ्याइने ठुलो ध्वजा; लिङ्गो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)