इन्द्रप्रस्थ

ना.

  1. महाभारतकालीन पाण्डवहरूको राजधानी (वर्तमान दिल्लीको नजिक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)