इन्द्रवज्रा

ना.

  1. दुई तगण, एक जगण र दुई गुरुवर्ण हुने एक वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)