इन्द्राणी
ना. [सं.]
- इन्द्रकी पत्नी।
- सेता वा पहेँला धर्सा परेका निला फल फल्ने, राता, निला र पहेँला फूल फुल्ने एक लहरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)