इमानदार

वि.

  1. इमान भएको; निष्कपट; बोलेको कुरा पुर्‍याउने; सत्यनिष्ठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)