इमु
ना. [अङ्.]
- अस्ट्रेलियामा पाइने डेढ मिटर उचाइ र लगभग पचास के. जी. वजन भएको, घाँस खाने, लामा खुट्टा र लामो गर्धन हुने, तीन औँला भएको ठुलो चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)