इरान

ना. [अ.]

  1. एसिया महाद्वीपमा पर्ने, तेहरान राजधानी भएको, प्रायः खनिज तेलका लागि प्रसिद्ध एक देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)