इलाका

ना. [अ. इलाक]

  1. कुनै नाउँबाट चिनिएको स्थान वा निश्चित भूखण्ड।
  2. अधिकार क्षेत्र।
  3. हाता; लगा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)