इलामे

वि.

  1. इलामको, इलामसम्बन्धी; इलाममा हुने वा पाइने।
  2. काटेको वा खोस्सिएको घाउमा निचोरेर झोल लगाउँदा आराम गराउने र गाईबस्तुले घाँस खाने एक थरी भुईंझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)