इलिकमिलिक
ना. [अ. मू. मिलिक् + अ (द्वि.)]
- छिनमा देखिने र छिनमा बेपत्ता हुने चाल; आकलझुकल।
- एकै छिनमा हराउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. मिलिक् + अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)