इलेक्ट्रिक पोल
ना.
- बिजुलीको तार लैजाने खम्बा; विद्युत्स्तम्भ; ट्रलीबसको विद्युत्शक्तिको तार अड्याउने खम्बा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)