इष्ट
वि. [सं.]
- इच्छा गरिएको; रोजेको; चाहेको; वाञ्छित।
- प्रिय व्यक्ति; हितैषी मित्र।
- अग्निहोत्र आदि शुभ कर्म।
- इष्ट देवता; प्रिय देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)