इष्टदेव/इष्टदेवता
ना. [सं.]
- कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता।
- दीक्षामन्त्रका अधिष्ठाता देवता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)