इष्टापत्ति
ना. [सं.]
- अरूबाट गरिएको कुभलो पनि आफ्ना लागि फलदायी बन्ने काम; आपत्ति पनि इष्ट भएको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)