इसबगोल

ना. [फा. यशबगोल]

  1. रछायो किसिमको वा फुस्रो रङको तिलजस्ता ससाना दाना फल्ने बोट; आउँ रगत, दिसा आदि रोग भएमा खाइने त्यसैका दाना वा भुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)