इसारा

ना. [अ. इशारा]

  1. नबोलेर भाव सम्प्रेषण गर्न गरिने अङ्ग सञ्चालन; सान; सङ्केत; इशारा।
  2. अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्त जनाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)