इस्तिरी

ना.

  1. कोइला वा विद्युत्शक्तिले तताएर धोएका कपडा सम्म्याउने, मिलाउने फलामे साधन; इस्त्री (आइरन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)