ईप्सित

वि.

  1. ईप्सा वा इच्छा गरिएको; चाहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)