ईर्ष्या
ना. [सं.]
- अर्काको बनिबनाउ वा समृद्धि देखेर मनमा उब्जने डाह; द्वेष; ईख; मात्सर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)