ईषत्/ईषद्विवृत

वि.

  1. जिब्रो तालुको एकदमै नजिक नगएर मुखविवर केही खुलेको।
  2. आभ्यन्तर प्रयत्नको एक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)