ईहामृग

ना.

  1. ब्वाँसो।
  2. दृश्यकाव्यअन्तर्गत रूपकका दश भेदमध्ये एक; चार अङ्कमा विभक्त, इतिहास र कल्पनामिश्रित श्रृङ्गारप्रधान एक नाटक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)