उँडोपुँडो
ना. [पुँडो (द्वि.)]
- लगभगको स्थिति; झन्डै झन्डैको अवस्था; पुगनपुगको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [पुँडो (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)