उऋण

वि. [सं.]

  1. ऋणबाट मुक्त भएको; रिन चुक्ता गरेको; रिन तिरिसकेको; ऋणमुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)