उक्लाउनु

स.क्रि. [उकेरा+लाउ+नु]

  1. पहिले खनजोत गरेको जमिनलाई बाली लाउने बेलामा फेरि खनजोत गरी खुकुलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)