उक्सनु
अ.क्रि. [प्रा. उक्सरण+नु]
- रोटी आदि पकाउँदा वा आगोमा सेकाउँदा फुलेर आउनु; हुप्प फुल्नु; भुक्लुक्क हुनु।
- घाउखटिरा सुनिनु।
- कामबाट फुर्सत पाउनु; उत्रनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. उक्सरण+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)