उखुम

ना. [सं. उष्म]

  1. कडा घाम; चर्को गर्मी; असह्य ताप।
  2. ज्यादै; असाद्धे; असह्य (गर्मी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)