उखेल्नु

स.क्रि. [सं. उत्खात+नु]

  1. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, किला आदिलाई बाहिर झिक्नु; उखाल्नु।
  2. रहेको ठाउँबाट हटाउनु; उखाड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)